भदौ १९, २०८३
आज कार्यालय प्रमुखद्वारा विभिन्न शाखाहरूको आकस्मिक निरीक्षण गरियो। सेवाग्राहीको लाइन र सेवा प्रवाहको अवस्था हेरी ढिलासुस्ती नगर्न र तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दि…