लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

पाल्पा ,नेपाल

असार २२, २०८३

यस कार्यालयको नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा आएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। कार्यालयसम्बन्धी सूचना, प्रकाशन, प्रेस विज्ञप्ति लगायतका सामग्रीहरू वेबसाइटमार्फत नियमित रूपमा प्राप्त गर्न सकिनेछ।