लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

पाल्पा ,नेपाल

कृषि ज्ञान केन्द्र, पाल्पा लुम्बिनी प्रदेश सरकार अन्तर्गतको कृषि सेवा प्रदायक कार्यालय हो। यस केन्द्रले जिल्लाका किसानहरूलाई प्राविधिक सेवा, तालिम, अनुदान कार्यक्रम र कृषि प्रसार सेवा उपलब्ध गराउँछ। (नमूना विवरण)