लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

पाल्पा ,नेपाल

नागरिक सेवामा ढिलासुस्ती सह्य हुँदैन: कार्यालय प्रमुख

|

आज कार्यालय प्रमुखद्वारा विभिन्न शाखाहरूको आकस्मिक निरीक्षण गरियो। सेवाग्राहीको लाइन र सेवा प्रवाहको अवस्था हेरी ढिलासुस्ती नगर्न र तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइयो।